Home Login Close

JobsNepal.com

प्रशासन तथा लेखा अधिकृत

Navigation Search

प्रशासन तथा लेखा अधिकृत

Job Overview

Job Description

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः à¥¨à¥© पौष २०७४

जनसेवा यूवा (Janasewa) à¤¨à¥‡à¤ªà¤¾à¤² एक गैर सरकारी मुनाफा रहित संस्था हो। यो संस्थाले (Restless Development), को सहयोगमा रौतहट जिल्लाको विद्यालयहरुमा विशेषगरी बालिका, दलित, मुस्लिम तथा फरक क्षमता भएका बालबालिकाहरुको लागि गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्ने र विद्यालयलाई लंैगिक हिंसामुक्त बनाउने उदेश्यले “Zero Tolerance: सम्भव(शुन्य सहनशीलता” कार्यक्रम सञ्चालन गर्न गईरहेको छ ।  तसर्थ सो कार्यक्रम सञ्चालनको लागि निम्नानुसारको जनशतिmहरुको आवश्यकता रहेको हुनाले अनुभवी नेपाली नागरिकहरुबाट तल उल्लेखित पदहरुकालागि दरखास्तआव्हानगरिएको छ ।

२. पद: प्रशासन तथा लेखा अधिकृत ( १ जना)

आवश्यक योग्यता तथा अनुभव:

  • व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी सम्वन्धित विषयमा कम्तीमा ३ वर्षको कार्यानुभव।
  • दोह्रो लेखा प्रणाली, FACT, TALLY समब्न्धि ज्ञान भएको 

कार्य अवधिः à¤¸à¥‡à¤ªà¥à¤Ÿà¥‡à¤®à¥à¤¬à¤° २०१८ सम्म । 

तलव तथा अन्यसुविधाः à¤¸à¤‚स्थाको नियमानुसार, 

आवश्यक कागजातहरुः à¤®à¤¾à¤¥à¤¿ उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले नेपाली नागरिकताको फोटोकपी, कम्तीमापनि २ जना सन्दर्भ व्यक्तिहरुको नाम र सम्पर्क फोन नम्बर सहितको व्यक्तिगतविवरण तथा शैक्षिक योग्यताको, कार्य अनुभव तथा प्राप्त गरेका तालिमहरुको प्रमाणपत्रहरुको प्रतिलिपि सहित, प्रष्ट रुपमा पद उल्लेख गरिएको निवेदन कार्यालय समय भित्र बुझाउनु पर्नेछ । निवेदन तथा आवश्यक कागजात विधुतिय मार्र्फत  jansewarautahat.application@gmail.com à¤®à¤¾ पनि बुझाउन सक्नेछ ।

नोटः à¤ªà¥à¤°à¤¾à¤°à¤®à¥à¤­à¤¿à¤• छनौटमा परेका उम्मेदबारहरुलाई मात्र लिखित, मौखिकप्रक्रियामा समावेश गरिने छ । संस्थाको निर्णय नै अन्तिम निर्णय हुनेछ । अवसरबाट बञ्चितिकरणमा परेका समुदायहरु खासगरी, महिला, दलित, जनजाती, मधेशी तथा अल्पसंख्यक वर्गका उम्मेदवारहरुको समावेशीकरणकोलागि सकारात्मक विभेदको प्रक्रृया अवलम्बन गरिनेछ । 

कार्यालय समय: à¤†à¤‡à¤¤à¤¬à¤¾à¤° देखि शुक्रवार विहान १०ः०० बजे देखि ५ः०० बजे सम्म ।

दरखास्तदिने अन्तिम मितिः à¤¯à¥‹ सूचनाप्रकासित भएको सात दिन (२०७४ पौष २९ गते ५ः०० बजे ) à¤­à¤¿à¤¤à¥à¤° , म्याद नाघि आएका दरखास्त स्वीकार्य हुने छैन । दरखास्त स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ ।

जनसेवा यूवा क्लव Janasewa Yuwa Club

कार्यालय: चन्द्रपुर न.पा. वार्८ नं.ड सन्तपुर(म.)

फोन नं.9802980773/9802981446 

About the Company